२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपालमा थपिए २६ कोरोना संक्रमित

२० चैत, काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् । हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १७:१५