१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एमाले निकट बुद्धिजीवी परिषद्काे राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने

२० चैत, काठमाडाैँ । नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।

प्रकाशित मिति : April 3, 2022 at 8:38 am