१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

१९ चैत, नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानुभई उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो अवसरमा उहाँले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उहाँको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर पनि गरे ।

प्रधानमन्त्रीका साथमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत महात्मागान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए ।

??????????, ?? ???
???? ??????? ???????? ????????????? ????????? ????? ?????? ??????????? ??????? ???????? ????????? ?????? ????????? ??????? ???????????? ????? ????? ? ?????? ? ???? ???????, ????

k|wfgdGqL b]pjf – df}g wf/0f ub}{
gofFlbNnL, !( r}t . ef/t e|d0fdf /xg’ePsf k|wfgdGqL z]/axfb’/ b]pjf zlgaf/ /fh3f6l:yt dxfTdf 3fGwLsf] ;dflw:yn hfg’eO{ ufGwLsf] ;Ddfgdf Ps ldg]6 df}w wf/0f ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रकाशित मिति : April 2, 2022 at 1:14 pm