२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

गोरखापत्र संस्थानको महाप्रबन्धकमा प्रेस युनियनका सुदुरपश्चिम संयाेजक ऐरी नियुक्त

१७ चैत, काठमाडाैँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा प्रेस युनियनका सुदुरपश्चिम संयाेजक लाल ऐरी नियुक्त भएका छन । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका ऐरीलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । उनी कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार ११:००