१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

तीन वर्षीया बालिका करणी आरोपमा २५ वर्षीय युवक पक्राउ

१४ चैत, काठमाडौं । पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् । पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : March 28, 2022 at 6:14 pm