११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

कांग्रेस संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला अनुपम फुडल्याण्डमा

१४ चैैत, काठमाडौं । कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ । सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो । भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : March 28, 2022 at 2:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/