पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)
१० चैत, काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो ।



प्रकाशित मिति : March 24, 2022 at 7:54 pm









