२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी

१० चैत, काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् । बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १९:३६