१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाल तरूण दलको अध्यक्षमा पर्वतका विद्धान गुरूङ्ग नियुक्त

९ चैत, काठमाडाैँ । नेपाल तरूण दलको अध्यक्षमा पर्वतका विद्धान गुरूङ्ग नियुक्त भएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार गुरूङ्गलाइ तरूण दलको अध्यक्षमा नियुक्त गरेका हुन । देउवाले बुधबार नै नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाइ नियुक्त गरेका छन ।

प्रकाशित मिति : March 23, 2022 at 6:47 pm