६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

ओली सरकारको उपलब्धि चुच्चे नक्सासहितको १ र २ रूपैयाँको सिक्का बजारमा


९ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णय अनुसार चुच्ने नक्सा समेटिएको १ र २ रूपैयाँको सिक्का बुधबारदेखि बजारमा आएको छ । तत्कालीन सरकारको निर्णय अनुसार नेपाल राष्ट्र बैंकले १ र २ रूपैयाँको सिक्का बजारमा ल्याएको हो ।

सरकारले गुमेको नेपालीभूमि लिम्पियाधुरा, लिपुलेकसहित समेटेर तयार भएको चुच्चे नक्सासहितको सिक्का प्रयोगमा ल्याउने निर्णय गरेको थियो । सरकारले चुच्चे नक्सामा राष्ट्रिय सहमति जुटाएर संसदबाट समेत अनुमोदन गराएको थियो ।

यो पनि पढ्नुहोस्

ओलीले राष्ट्रिय सहमति कायम गराएको चुच्चे नक्सा देउवाद्धारा अस्वीकार ! निशान छापबाट हटाए

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १८:१३