७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिष्मा मानन्धरसहित एमाले प्रवेश (LIVE)

८ चैत, काठमाडाैँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर सहित जसपका नेताहरूको ठूलो समूह आज नेकपा एमाले प्रवेश गरेकाे छ । काठमाडाैँको कार्की व्यांकेटमा भएको कार्यक्रममा  उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन । भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : March 22, 2022 at 1:53 pm