१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

क्रिप्टोकरेन्सीको प्रचार गर्दा नायिका प्रियंका कार्की प्रहरी फन्दामा, सिआइबीले लियो बयान

६ चैत, काठमाडौँ । क्रिप्टोकरेन्सीको प्रचार गर्दा नायिका प्रियंका कार्की प्रहरी फन्दामा परेकी छिन । सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर मैले पनि क्रिप्टोकरेन्सीमा लगानी गरेको छु तपाइ पनि लगानी गर्नुस भनेर अपिल गरेकी नायिका कर्की प्रहरीको अनुन्धानको घेरामा तानिएकी हुन ।

उनी पछिल्लो समय सुत्केरी विदामा घर परिवारसँगै रहेकी छिन । आइतबार दिउँसो कार्की बयानका लागि सिआइबी पुगेकी छिन । नेपाल राष्ट्र बैंकले सूचना नै प्रकाशन गरेर किप्टोकरेन्सीको अबैध कारोबार नगर्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : March 20, 2022 at 3:44 pm