१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

समाजवादीका तेह्रथुम अध्यक्षलाई भाइले पनि छाडे, महेश बस्नेतले गरे एमालेमा स्वागत

६ चैत, तेह्रथुम । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्ण चोङबाङलाई आफ्नै भाइले पनि छाडेका छन। उनले समाजवादीमा जाने निर्णय गलत भएको भन्दै एमालैमै फर्किने निर्णय गरेका छन ।

आइतबार राष्ट्रिय युवा संघले म्याङ्लुङ नगरपालिकामा गरेको कार्यक्रममा क्ष्मण चोङबाङसहित दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । उनीहरूलाई नेकपा एमालेका नेता महेश बस्नेतले स्वागत गरे ।

प्रकाशित मिति : March 20, 2022 at 4:13 pm