२ असार २०८१, आईतवार | Sun Jun 16 2024

समाजवादीका तेह्रथुम अध्यक्षलाई भाइले पनि छाडे, महेश बस्नेतले गरे एमालेमा स्वागत


६ चैत, तेह्रथुम । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्ण चोङबाङलाई आफ्नै भाइले पनि छाडेका छन। उनले समाजवादीमा जाने निर्णय गलत भएको भन्दै एमालैमै फर्किने निर्णय गरेका छन ।

आइतबार राष्ट्रिय युवा संघले म्याङ्लुङ नगरपालिकामा गरेको कार्यक्रममा क्ष्मण चोङबाङसहित दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । उनीहरूलाई नेकपा एमालेका नेता महेश बस्नेतले स्वागत गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १६:१३