१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाल आइडल सिजन ४ को विजेता बने भुपेन्द्र थापामगर

५ चैत, काठमाडौँ । नेपाल आइडल सिजन ४ को विजेता भुपेन्द्र थापामगर बनेका छन । एपी वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शोमा शनिबार भएको ग्राण्ड फिनालेमा भुपेन्द्रलाइ नेपाल आइडल सिजन ४ को विजेता घोषित गरिएको छ । भुपेन्द्रले नगद ३० लाख रूपैयाँ पुरस्कार पाएका छन ।

प्रकाशित मिति : March 19, 2022 at 9:18 pm