२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नेपाल आइडल सिजन ४ को विजेता बने भुपेन्द्र थापामगर


५ चैत, काठमाडौँ । नेपाल आइडल सिजन ४ को विजेता भुपेन्द्र थापामगर बनेका छन । एपी वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शोमा शनिबार भएको ग्राण्ड फिनालेमा भुपेन्द्रलाइ नेपाल आइडल सिजन ४ को विजेता घोषित गरिएको छ । भुपेन्द्रले नगद ३० लाख रूपैयाँ पुरस्कार पाएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार २१:१८