१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाल बुद्धिजिवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

५ चैत, गुल्मी । नेपाल बुद्धिजिवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

प्रकाशित मिति : March 19, 2022 at 1:22 pm