१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

नेपाल बुद्धिजिवी परिषद् गुल्मीको अध्यक्षमा गौतम


५ चैत, गुल्मी । नेपाल बुद्धिजिवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १३:२२