७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेस जुम्लाका उपसभापति खत्रीसहितका दर्जनाैँ नेता एमालेमा

३ चैत, काठमाडौँ । नेपाली कांग्रेस जुम्ला प्रदेश क्षेत्र ‘ख’ का उपसभापति दान सिंह खत्री लगायत नेताहरु नेकपा(एमाले) प्रवेश गरेका छन ।

खत्रीसहित दर्जनाैँ नेता एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमै पुगेर पार्टी प्रवेश गरेका छन । उनीहरुले अब देशकाे नेतृत्व कांग्रेसले गर्न नसक्ने बताए ।

प्रकाशित मिति : March 17, 2022 at 1:17 pm