८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

२७ साउन, काठमाडाैँ । बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । अाइतबार दिउँसो महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको हो ।

विष्फोटबाट त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले जानकारी दिएका छन । क्षतिको थप विवरण अाउन बाँकी छ ।

प्रकाशित मिति : August 12, 2018 at 3:02 pm