७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुनुवार सेवा समाजको अध्यक्ष रणबीर सुनुवार माओवादीमा

२ चैत, काठमाडौँ । सुनुवार सेवा समाजको अध्यक्ष रणबीर सुनुवार माओवादी केन्द्रमा प्रवेश गरेका छन । बुधबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेर उनी माओवादी प्रवेश गरेको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन ।

किरात संघर्ष समितिमा कृयाशिल सुनुवार हाल संयुत्त किरात लिपिका संयोजक हुन । पूर्व प्रशासक उनले निवृत जीवनमा अब माओवादीमा रहेर बिताउने बताएका छन ।

प्रकाशित मिति : March 16, 2022 at 1:36 pm