७ असार २०८३, आइतबार | Sun Jun 21 2026

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी हजारौं कार्यकर्तासहित एमालेमा

२८ फागुन, काठमाडौँ । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी हजारौं कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन । सरावगीले जसपाका हजारौं नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र कार्यपालिका सदस्य पनि एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति : March 12, 2022 at 2:52 pm