७ असार २०८३, आइतबार | Sun Jun 21 2026

समाजवादी छाडेर एमालेमै फर्किएका वडाइला भन्छन अब कहिल्यै पार्टी परिवर्तन गर्दिन

२४ फागुन, सुर्खेत । सुर्खेतको चौकुने गाउपालिका वडा न.२ का एकीकृत समाजवादीका वडा सचिव धनबहादुर वडाइला एमलेमै फर्किएका छन । माधवकुमार नेपालले अध्यादेशको बलमा पार्टी फुटाएपछि एमाले छाडेका उनी मंगलबार फेरि एमालेमै फर्किएको अनेरास्ववियुका नेता टपेन्द्र क्षेत्रीले जानकारी दिए । उनले अन्यले पनि एमाले फर्किने बताएको जानकारी दिए । वडाइलाले अब एमाले नछाड्ने बताएका छन ।

प्रकाशित मिति : March 8, 2022 at 7:20 pm