कैलाली कांग्रेसको अधिवेशन अपडेट : तीन सय ५५ मत खस्यो
१५ फागुन, कैलाली । कांग्रेस कैलालीमा जारी निर्वाचनमा अहिलेसम्म तीन सय ५५ मत खसेको छ । नयाँ नेतृत्वका लागि नारायण दत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलको प्यााल मैदानमा छन् । कांग्रेस कैलालीमा दुई हजार पाँच सय ७५ मतदाता छन् ।

प्रकाशित मिति : February 27, 2022 at 3:14 pm









