५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राप्रपा नेपालका अध्यक्ष थापाद्धारा छ जना पदाधिकारी मनाेनयन

१५ फागुन, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम पदाधिकारीहरु मनोनयन गरेका छन् । जसअनुसार कोषाध्यक्षमा चन्द्र बहादुर गुरुङ काठमाडौँ, प्रवक्तामा वसन्तमान सिंह अधिकारी संखुवासभा र सुरेश आचार्य ललितपुर रहेका छन् ।

यसैगरि सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल बाँके, तेज कुमार कुरुम्वाङ पाँचथर र आईतराम तामाङ मकवानपुर रहेका छन् ।

प्रकाशित मिति : February 27, 2022 at 12:58 pm