८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपापा एसको स्थायी कमिटी बैटक सुरु

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ । एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : February 19, 2022 at 2:17 pm