१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गतेदेखि सुरु हुने

४ फागुन, काठमाडाैँ । सरकारले विद्यालयको पठनपाठन आगामी जेठ १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ । आज शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले पठनपाठन आगामी जेठ १ गतेदेखि संचालन गर्ने निर्णय गरेको हाे । बैठकले बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ १ गतेदेखि पढाइ सुरु गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १७:५५