२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

नायिका रेखा थापाले गरिन् विवाह

२ फागुन, काठमाडाैँ । नायिका रेखा थापाले विवाह गरेकी छिन् । नायिका थापाले जाजरकोटका बलराम शाहीसँग काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी हुन् ।

पेशाले पर्यटन व्यवसायी शाहीसँग थापाले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतमा कानूनी विवाह गरेकाे स्राेतले बताएकाे छ । तर, रेखाले भने विवाहकाे बारेमा बाहिर जानकारी गराएकी छैनन् ।

प्रकाशित मिति : February 14, 2022 at 6:00 pm