१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ। भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

प्रकाशित मिति : February 14, 2022 at 1:41 pm