५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमालेको सचिवालय बैठक बालकोटमा जारी, महाअभियोगबारे धारणा तय हुने

१ फागुन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विरूद्धमा सत्तारूढ गठबन्धनले महाअभियोग दर्ता गरेपछिको अवस्थामा पार्टीको धारणा तय गर्न एमालेको सचिवालय बैठक बसेको हो । एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : February 13, 2022 at 7:45 pm