३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल

२६ माघ, काठमाडाैँ ।  नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत भएका छन । उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिव बिस्णुमणी आचार्य र उपसचिवमा शुशीला पाख्रिन र चिरन तामाङ सर्वसम्मत भएका छन । जिल्ला अधिवेशनको अध्यक्ष मण्डलले पादधिकारीको टुंगो गाएको हो । गत पुस २३ गते अधिवेशनको उद्घाटन भएको भए पनि नेतृत्व चयनको प्रकिया रोकिएको थियो ।

प्रकाशित मिति : February 9, 2022 at 3:51 pm