१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या

२१ साउन, काठमाडाैँ । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११  वर्षीय बालक निशान खड्काको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । लगत्तै, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

–निशान खड्काको हत्या गर्ने दुर्इ अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १४:०७