१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ललितपुरमा बाढीको वितण्डाः लुभु खोलाले गाडी बगायो

२१ साउन, काठमाडाैँ । काठमाडाैँ उपत्यकाको ललितपुरमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै अाएको बाढीले एउटा कार समेत बगाएको छ । अझै पानी परीराखे बाढी बस्तीमा पस्ने जोखिम समेत देखिएको छ । अन्य ठाउँका खोला र नदीहरूमा पनि अाज पानीको सतहले खतराको स्तर पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तस्बीरः पत्रकार डिल्ली अाचार्यको फेसबुकबाट ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०८:०९