२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै

८ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो ।

‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।

प्रकाशित मिति : January 23, 2022 at 10:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/