२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एकदिवसीय विश्वकप क्रिकेट छनौटको पहिलो खेलमा नेपालले आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दै

२० फागुन, काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट छनौटको पहिलो खेलमा नेपालले आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावे घरेलु टोली हो ।

जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजेपछि हुनेछ । नेपालले तेश्रो पटक विश्वकप छनोट खेल्न लागेको हो । नेपालले एकदिवसीय खेलमा पहिलोपटक टेष्ट मान्यता प्राप्त देशसँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : March 4, 2018 at 8:22 am