२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

तस्बीरमा हेर्नुहोस्, संखुवासभामा एमाले अध्यक्ष ओलीको स्वागत 

२६ पुस, संखुवासभा । नेकपा एमाले संखुवासभाको आठौँ जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सोमबार खाँदबारीमा उद्घाटन गरेका छन । केहीदिनदेखि प्रदेश नम्बर १ मा रहेका ओली सोमबार खाँदबारी पुगेका छन । खाँदबारीमा एमालेका नेता कार्यकर्ताले अध्यक्ष ओलीको भव्य स्वागत गरेका छन ।

अधिवेशनको उद्घाटनसत्रमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम र केन्द्रीय सदस्य दुर्गा प्रसाइ पनि सहभागी भएका छन । तस्बीरमा हेर्नुहोस्, संखुवासभामा एमाले अध्यक्ष ओलीको स्वागत ।

प्रकाशित मिति : January 10, 2022 at 3:47 pm