२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

प्रकाशित मिति : January 2, 2022 at 4:14 pm