२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि

१६ पुस, काठमाडौँ । लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् ।

उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्नेकी नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्री कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।

प्रकाशित मिति : December 31, 2021 at 6:10 pm