१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल प्रहरीका ९५ डिएसपीको सरुवा (को कहाँ ? सूचीसहित)

१७ साउन, काठमाडौँ । नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ९५ डिएसपीको सरुवा सूची सार्वजनिक गरेको हो । साउन महिनाको तलब हाल कायम भएकै दरबन्दीबाट स्थानबाट खानेगरी सरुवा गरेको हो ।

सरुवामा पर्ने डिएसपीहरुको सूची यस्तो रहेको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार ०७:४३