२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेृछ ।

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

प्रकाशित मिति : December 27, 2021 at 1:12 pm