२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नुवाकोट शिवपुरीका एमाले नेताहरू राप्रपा प्रवेश, डा लोहनीले गरे स्वागत

१२ पुस, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा नेकपा एमालेका नेताहरू राप्रपामा प्रवेश गरेका छन । राप्रपा पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एमाले परित्या गरेका नेताहरूलाई राप्रपामा स्वागत गरेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

उनले शिवपुरी ८ वाट नेकपा एमाले परित्याग गरी जितबहादुर तामाङ, सुन्दर थपलिया, रामबहादुर तामाङ, सविन तामाङ, सुरज पान्डे, सुमन थपलिया, लगायत २१ जना राप्रपा प्रवेश गरेको जानकारी दिए । डा लोहनीले राप्रपाको सदस्यता दिएर उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : December 27, 2021 at 7:11 am