२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा देउवा पक्षका भीष्मराज आङदाम्बे निर्वाचित

१ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा (आदिवासी जनजाति)मा भीष्मराज आङदाम्बे विजयी भएक्ता छन । निर्वाचन समितिका अनुसार बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे विजयी भएका हुन । उनी सभापति शेरबहादुर देउवा समूहका हुन ।

प्रकाशित मिति : December 16, 2021 at 10:39 pm