२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस महाधिवेशनः मतदान गर्न देउवाले नै लगाए एक घन्टा, पानी ट्याङ्कीमा खसाले मतपत्र

२७ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए । मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घन्टा लागेको थियो । नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।

sf7df8f}F, @& dªl;/ M
k|d b]pjf– dtbfg
g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg:yn /fli6«o ;efu[xdf ;f]daf/ dtbfg ub}{ k|wfgdGqL z]/axfb’/ b]pjf . tl:a/ M/f]zg ;fksf]6f ÷/f;;

प्रकाशित मिति : December 13, 2021 at 1:14 pm