२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह मतदान गरेर बाहिरिए

२७ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् । कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ । सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् ।

प्रकाशित मिति : December 13, 2021 at 1:12 pm