२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस महाधिवेशन: उम्मेदवारका भोट माग्ने अनेक तरिका (फोटोफिचर)

२७ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् ।

प्रकाशित मिति : December 13, 2021 at 11:22 am