७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभागकाे प्रमुखमा याेगेश भट्टराई

२६ मंसिर, काठमाडौं । एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभागकाे प्रमुखमा याेगेश भट्टराईले पाएका छन । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले भट्टराईलाई विभागकाे जिम्मेवारी दिएकाे हाे ।

प्रकाशित मिति : December 12, 2021 at 6:02 pm