३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमालेको स्थायी कमिटी चयन, भानुभक्त ढकालदेखि डा विन्दा पाण्डेसम्म (सूचीसहित)

२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरेको छ ।भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो । स्थायी कमिटीमा पदाधिकारीमा पराजित घनश्याम भुसाल, भीम आचार्यदेखि भानुभक्त ढकाल र डा विन्दा पाण्डेसम्म समेटिएका छन ।

हेर्नुहोस् सूची

केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभू साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्मत कार्की

प्रकाशित मिति : December 12, 2021 at 3:18 pm