नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा केशव पाण्डे
२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ । जसमा बागमती प्रदेशको अध्यक्षमा केशव पाण्डे र उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी र उपसचिवमा रत्न गुरूङ र महेश बर्ताैला रहेका छन । पाण्डे नुवाकोट, सुवेदी काभ्रेका, सुवेदी चितवनका र गुरूङ काठमाडाैँ र बर्ताैला मकवावपुरका हुन ।

प्रकाशित मिति : December 12, 2021 at 2:32 pm









