२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कल्याण गुरुङद्धारा कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता

२५ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको सभापति पदमा नेता कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता शुरू भएसँगै गुरुङले सभापतिमा पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : December 11, 2021 at 11:03 am