२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

प्रकाशमानको टिमबाट सुजाता कोइरालाको उपसभापति लड्ने !

२५ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने भएकी छिन् । सुजाता पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वको टिमबाट उपसभापतिको उम्मेदवार बन्ने भएकी हुन् ।

सुजाता निकट स्रोतका अनुसार उनकाे उममेदवारी केहीबेरमा घोषणा हुँदैछ ।

प्रकाशित मिति : December 11, 2021 at 10:42 am